आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

डिसी नेपाल
३ मंसिर २०८२ ८:०९
16
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *