आज विश्व बाल दिवस

डिसी नेपाल
४ मंसिर २०८२ ८:४७

काठमाडौं । आज विश्वका विभिन्न देशमा विश्व बाल दिवस मनाइँदै छ । प्रत्येक बर्ष नोभेम्बर २० तारीकका दिन अन्तराष्ट्रिय रुपमा विश्व बाल दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रिय सघं द्धारा १९५४ मा आज कै दिन बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन सुरु गरीएको हो । जसमा बालबालिकाहरुको हक अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरेको थियो त्यसको सम्झनामा पनि यो दिवस मनाउन थालिएको छ।

राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *