माइतीघरमा जेनजीहरूको धर्ना (फोटो फिचर)
काठमाडौं । जेनजी आन्दोलनका पीडितलाई न्याय, पुनर्स्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरी कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै माइतीघरमा जेनजीहरूले धर्ना दिएका छन्।
परिवार र घाइतेको व्यवस्थापनका लागि परिषद् गठन गर्नुपर्ने पनि उनीहरूको माग छ। जेनजी आन्दोलनपछि विभिन्न समूहका जेनजीहरू यस्ता माग राख्दै दिनहुँ जस्तो माइतीघरमा धर्ना दिन आउने गरेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment