बसन्तपुरमा राखियो ठूलो टोपी (तस्बिरहरू)

डिसी नेपाल
१६ पुष २०८२ १७:१७
32
Shares

काठमाडौं । १३औं राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा बसन्तपुरमा ठूलो टोपी प्रदर्शनमा राखिएको छ।

भोली बिहीबार मनाइने राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको लागि आज तयारी स्वरुप टोपी प्रदर्शनमा राखिएको हो।

सोही अवसरमा बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना पनि हुने भएको छ। राष्ट्रिय पोशाक, टोपी तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनको लागि उक्त दिवस मनाउन लागिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *