१० उपसचिवको सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ।
आइतबार मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको हो। टिकामणी नेउपाने र युवराज खतिवडाको लोकसेवा आयोगमा सरुवा गरिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment