आधिकारिकता दावी गर्दै कांग्रेस कार्यवाहक सभापतिसहितका नेता निर्वाचन आयोगमा (तस्विरहरू)

डिसी नेपाल
२ माघ २०८२ ११:५७
12
Shares

काठमाडाैं।  नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरू आफ्नो आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित भएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोगमा जम्मा हुँदा त्यहाँ ठूलो भीड लागेको थियो।

उनीहरूले आफूहरू नेपाली कांग्रेसको क्न्रीय समितिका बहुमत सदस्य भएको र देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेका हुन्।

उनीहरूले पार्टीको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नगरेको बताएका छन्। उनीहरूले गगन-विश्वको नेतृत्वमा बनाइएको कार्यसमिति अवैध भएको समेत दाबी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *