ओलीलाई जिताउन योगेश भट्टराई दमकमा सक्रिय
काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन्। उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा-५ पुगेका हुन्। पुगेलगत्तै उनी मतदाताहरुसँग भेटमा सकृय देखिएका छन्। आज कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि पुग्ने बाताइएको छ।
ओलीकोे चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment