कांग्रेस नेता प्रकाशशरण महत पराजित
काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विक्रम तिमिल्सिना निर्वाचित भएका छन्।
आइतबार राति सम्पन्न मतगणनाअनुसार उनी २२ हजार ६०९ मत ल्याउँदै निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका प्रकाशशरण महत पराजित भएका छन्। महतले १८ हजार ५९७ मत मात्रै ल्याए।
यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङले १३ हजार ३७७ मत ल्याए। नेकपा एमालेका बद्री मैनालीले ८ हजार९३२ त ल्याए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment