No ads found for this position
No ads found for this position

नियन्त्रित लागू औषधसहित एकजना पक्राउ

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ चैत २०८२ ८:२८
116
Shares
No ads found for this position

काठमाडौं । कास्कीमा नियन्त्रित लागू औषधसहित एकजना प्रहरीले पक्राउ परेको छ ।

प्रहरीले पोखरा महानगरपालिका-३ तेस्रापट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुलसहित एकजना पक्राउ गरेको हो । महानगरपालिका-१६ बाटुलेचौर बस्ने पाल्पा तानसेन घर भएका ४५ वर्षीय संजय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *