२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले २१ सदस्सीय समिति गठन गरेको हो।
सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति प्रस्ताव सर्वसम्मत पारित भएको हो।
यो समितिले बैठक संसद बस्नुअघि बैठकका एजेन्डा तय गर्ने गर्छ। समितिमा प्रतिनिधिसभामा रहेका सबै ६ वटा दलको प्रतिनिधित्व गर्छ छ।
समितिका सदस्यहरू :
१. अच्युतम लामिछाने
२. अफ्साना बानु
३. आर्यन राई
४. केपी खनाल
५. कामिनी चौधरी
६. क्रान्तिशिखा धिताल
७. खुस्वु ओली
८. गणेश सिंह ठगुन्न
९. गुरुप्रसाद बराल
१०. गंगा लक्ष्मी अवाल
११. तपेश्वर यादव
१२. देवराज पाठक
१३. नरेन्द्र कुमार केरुङ
१४. प्रकाश चन्द्र परियार
१५. निशा डाँगी
१६. बोध नारायण श्रेष्ठ
१७. मिना कुमारी यादव
१८. युवराज दुलाल
१९. राजन गौतम
२०. डा. राम लामा
२१. विपिन कुमार आचार्य
No ads found for this position


डिसी नेपाल
Facebook Comment