राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

डिसी नेपाल
१३ साउन २०८३ २०:५४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गरेका छन्।

अध्यक्ष दाहालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *