जनैपूर्णिमाका लागि बजारमा सजिँदै जनै (तस्बिरहरू)

डिसी नेपाल
५ भदौ २०८३ ९:३९

आगामी भदौ १२ गते परेको जनैपूर्णिमालाई लक्षित गर्दै बजारमा जनै बिक्रीका लागि राखिएका छन्।

जनैपूर्णिमाका लागि विभिन्न आकार र प्रकारका जनै पसलमा सजाएर राखिएको देखिन्छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *