तीजको अवसरमा उद्यमी मेला, रातो चुरा र पोतेको आकर्षण(तस्बिरहरु)

डिसी नेपाल
५ भदौ २०८३ १३:२९

काठमाडौं।  महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवर्द्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला आजदेखि सुरु भएको छ।

काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्रीसँगै तीजमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा पहिरनहरू समेत बिक्री तथा प्रदर्शनीमा राखिएका छन्।मेला भदौ ७ गतेसम्म सञ्चालन हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *