रसुवाबाट ल्याइएका २१ पहिचान नखुलेका शव राखियो पशुपतिको विद्युत् शवदाह गृहमा (तस्बिरहरू)

डिसी नेपाल
१७ भदौ २०८३ १९:०९

काठमाडौं। रसुवाबाट ल्याइएका २१ वटा बेवारिसे शव पशुपतिकाे विद्युत् शवदाह गृहमा राखिएको छ। ती शवको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।

शवहरूलाई तत्काल जलाइएको नभई विद्युत् शवदाह गृहमा सुरक्षित रूपमा राखिएको हो। पशुपति विकास कोषद्वारा सञ्चालित विद्युत् शवदाह गृहमा शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा नहुँदासम्म सुरक्षित राख्ने व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *