मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
१८ भदौ २०८३ १५:४९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आह्वान गरेको मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

बैठकमा सरकारको कामकारबाही, बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलगायत विषयमा छलफल भइरहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *