प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, चीन भ्रमणबारे ब्रिफिङ

डिसी नेपाल
५ असोज २०८३ १४:२६

काठमाडौं।  संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा रक्षामन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भएको भेटमा प्रधानसेनापतिको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका गतिविधि तथा उच्चस्तरीय भेटघाटबारे जानकारी गराइएको बताइएकाे छ।

 प्रधानमन्त्री शाह नै देशको रक्षामन्त्रीसमेत रहेकाले यो नियमित भेटघाट हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *