म्याक्स टाइगरको ‘दशैं धमाका २०८३’: क्यान खोल्दा कार, बाइक र स्कुटर जित्ने अवसर
काठमाडौं। प्रसिद्ध इनर्जी ड्रिंक म्याक्स टाइगरले यो वर्षको विजयादशमीलाई लक्षित गर्दै ‘दशैँ धमाका २०८३’ उपहार योजना सार्वजनिक गरेको छ।
चाडपर्वको माहौलमा थप उत्साह र रोमाञ्च भर्न कम्पनीले म्याक्स टाइगर क्यान खरिदमा विभिन्न आकर्षक उपहारहरूको घोषणा गरेको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले म्याक्स टाइगरको क्यान खोलेर भाग्यशाली विजेता बन्ने अवसर पाउनेछन्।
बम्पर उपहारका रूपमा १ वटा प्रोटोन कार राखिएको छ भने १८ वटा यामाहा FZ-FI बाइक र १८ वटा यामाहा RayZR स्कुटर जित्ने मौकासमेत समावेश गरिएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई आजै म्याक्स टाइगरको क्यान खरिद गरी यो दशैँमा आकर्षक सवारी साधन जित्ने भाग्यशाली विजेता बन्न आह्वान गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment