कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु (तस्बिरहरू)
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा बन्दसत्र सुरु भएको छ।
बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment