वनस्पतिको संरक्षणका लागि लगाइएको तारजाली नै बन्यो डस्टबिन(तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको आलोकनगर क्षेत्रमा बोटबिरुवाको संरक्षणका लागि लगाइएको तारजाली फोहोरले भरिएको छ। तारजालीभित्र चाउचाउ, बिस्कुट, चिप्सलगायतका खाद्य सामग्रीका खाली प्याकेट फालिएका छन्।








No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment