विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउन्डको भाउ कति?
काठमाडाैं। नेपाल राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय पचास रुपैयाँ सतासी पैसा र बिक्रीदर एक सय एकाउन्ट रुपैयाँ सतासी पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय उनान्सट्ठी रुपैयाँ छचालिस पैसा र बिक्रीदर एक सय सत्तरी रुपैयाँ तेह्र पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर दुई सय तीन रुपैयाँ एघार पैसा र बिक्रीदर दुई सय तीन रुपैयाँ बयानब्बे पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर एक सय चौरासी रुपैयाँ साठी पैसा र बिक्रीदर एक सय पचासी रुपैयाँ त्रियान्नब्बे पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर एक सय पाँच रुपैयाँ उनान्सट्ठी पैसा र बिक्रीदर एक सय छ रुपैयाँ एक्काइस पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ एघार पैसा र बिक्रीदर एक सय आठ रुपैयाँ चौवन्न पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर एक सय अठार रुपैयाँ सत्र पैसा र बिक्रीदर एक सय अठार रुपैयाँ चौसट्ठी पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ त्रिपन्न पैसा र बिक्रीदर नौ रुपैयाँ सत्ताउन्न पैसा, चिनियाँ युआन एकको खरिददर बाइस रुपैयाँ बहट्ठी पैसा र बिक्रीदर बाइस रुपैयाँ एकाउन्न पैसा, साउदी अरेबियन रियाल एकको खरिददर चालिस रुपैयाँ उ नाइस पैसा र बिक्रीदर चालिस रुपैयाँ पैंतीस पैसा तथा कतारी रियाल एकको खरिददर एकचालिस रुपैयाँ उनान्सट्ठी पैसा र बिक्रीदर एकचालिस रुपैयाँ पचपन्न पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ एकाउन्न पैसा र बिक्रीदर चार रुपैयाँ त्रिपन्न पैसा, युएई दिराम एकको खरिददर एकचालिस रुपैयाँ सात पैसा र बिक्रीदर एकचालिस रुपैयाँ चौरानब्बे पैसा, मलेसियन रिङ्गेट एकको खरिददर सैंतीस रुपैयाँ उनान्साठी पैसा र बिक्रीदर सैंतीस रुपैयाँ चौरानब्बे पैसा, साउथ कोरियन वन १०० को खरिददर एघार रुपैयाँ पच्चीस पैसा र बिक्रीदर एघार रुपैयाँ उनान्सट्ठी पैसा, स्वीडिस क्रोनर एकको खरिददर पन्ध्र रुपैयाँ छचालिस पैसा र बिक्रीदर पन्ध्र रुपैयाँ बाउन्न पैसा तथा डेनिस क्रोनर एकको खरिददर बाइस रुपैयाँ सतसट्ठी पैसा र बिक्रीदर बाइस रुपैयाँ छयत्तर पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर उन्नाउन्न रुपैयाँ तेईस पैसा र बिक्रीदर उन्नाउन्न रुपैयाँ एकसट्ठी पैसा, कुवेती दिनार एकको खरिददर चार सय नब्बे रुपैयाँ आठ पैसा र बिक्रीदर चार सय बयानब्बे रुपैयाँ तीन पैसा, बहराइन दिनार एकको खरिददर तीन सय उनान्सट्ठी रुपैयाँ उनासी पैसा र बिक्रीदर चार सय एक रुपैयाँ अडचालीस पैसा तथा ओमनी रियाल एकको खरिददर तीन सय एकानब्बे रुपैयाँ पचासी पैसा र बिक्रीदर तीन सय त्रियानब्बे रुपैयाँ एकचालिस पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय साठी रुपैयाँ र बिक्रीदर एक सय साठी रुपैयाँ पन्ध्र पैसा कायम गरिएको छ । आवश्यकतानुसार यो विनिमय दर जुनसुकै समयमा पनि संशोधन हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment