प्रदर्शनकारीमाथि यसरी भयो निर्घात लाठीचार्ज (फोटोफिचर)

डिसी नेपाल
४ पुष २०७६ १८:४७

काठमाडौं। भारतमा हालै नागरिकता ऐन संशोधन गरिएपछि त्यसको व्यापक विरोध भइरहेको छ। प्रमुख विपक्षी दल काँग्रेस आईलगायतका विपक्षी दलहरुले यसको विरोध गरेका छन् भने मुस्लिम संघ, संगठन, विद्यार्थीहरु, नेपाली भाषीहरु, कलाकारहरु, बुद्धिजिवीहरु यो ऐन संशोधनको विरोधमा छन्।

भारतका लगभग सबै राज्यहरुमा नागरिकहरु सडकमा आएका छन्। व्यापाक विरोध भएपछि मोदी सरकार आन्दोलन दमनमा उत्रिएको छ। दिल्लीस्थित जामिया इल्मिया, इस्लामिया विश्वविद्यालयको पुस्ताकालयमै छिरेर विद्यार्थीमाथि कुटपिट भएपछि त्यसको विरोधमा पूरा देश जलिरहेको छ। यहीबीचमा शुक्रबार उत्तरप्रदेशको राजधानी लखनऊमा आन्दोलनकारीमाथि प्रहरीले निर्मम कुटपिट गरेको छ।

एएफपी समाचार एजेन्सी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *