आजको विनिमयदर : अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो

डिसी नेपाल
१९ पुष २०७६ ६:३८

काठमाडौं । आज पुस १९ गते शनिबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ८२ पैसा र बिक्रिदर १५० रुपैयाँ ६१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *