माने तीन हप्ता मैदान बाहिर

डिसी नेपाल
१२ माघ २०७६ २०:०९

एजेन्सी । लिभरपुलका फरवार्ड सडियो माने इन्ज्युरीको शिकार भएका छन् । उनी वुल्भ्सविरुद्धको खेलमा घाइते भएका हुन् । उक्त खेलमा लिभरपुल २–१ ले विजयी भएको हो ।

माने लिभरपुलका केही महत्वपुर्ण खेलहरु गुमाउने भएका छन् । माने एट्लेटिको मड्रिडविरुद्धको च्याम्पियन्स लिग भिडन्तमा भने फर्कने बताइएको छ ।

माने लिभरपुलका भरपर्दा खेलाडी हुन् । लिभरपुल यस सिजन जादुमय प्रदर्शनको साथमा अपराजित रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *