त्रिकोणात्मक सिरिजको लागि टिकटको मूल्य तोकियो

डिसी नेपाल
१४ माघ २०७६ १६:५८

काठमाडौं । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको छ्नोट अन्तर्गत रहेको विश्वकप लिग–२ को नेपाल , ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजको टिकट मूल्य निर्धारण गरिएको छ

उक्त सिरिजको टिकटको जिम्मा ई–सेवाले लिएको छ। सिरिजका खेलहरुका लागि ई–सेवाले चाडैँ टिकट खुल्ला गर्ने जानकारी दिएको छ । टिकटको मूल्य नेपालको खेलमा २ सय रुपैयाँ र अन्य खेलमा १ सय रुपैँया तय गरिएको छ ।

नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ । भने दोस्रो खेलमा माघ २५ मा अमेरिकाको साममा गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *