भारत र न्युजिल्याण्डबिचको तेस्रो टी–२० सुपर ओभरमा

डिसी नेपाल
१५ माघ २०७६ १६:१९

एजेन्सी । न्यूजिल्याण्ड र भारतबिचको तेस्रो टी–२० खेल सुपर ओभरमा गएको छ। रोमाञ्चक खेलमा १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले शानदार पारी खेल्दै खेललाई जितको नजिक पुर्याएका थिए।उनले ४८ बलमा ९५ रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *