ललितपुरको कवाडी गोदाममा आगलागी

डिसी नेपाल
१९ माघ २०७६ १२:३०

ललितपुर । ललितपुरको एक कवाडी गोदाममा आगलागी भएको छ ।

उक्त आगलागीमा परी २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

आगलागीमा परी घाईते भएका २ जनाको जावलाखेल स्थित अल्का अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अहिले कवाडी गोदाममा लागेको आगो दमकल, नेपाल प्रहरी र स्थानीयले निभाउन लागि रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *