नेपालसँग प्रतिसपर्धा गर्न तयार छौं : अमेरिका (भिडीयो सहित)

डिसी नेपाल
२४ माघ २०७६ ११:०९

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा पाहुना टोली अमेरिका शनिबार आयोजक नेपाल बिरुद्ध खेल्दै छ।

बिहीबार ओमानसँगको खेलमा ६ विकेटको पराजय ब्योहोरेको अमेरिकन टोलिले शनिबार खेलमा पहिलो जितको खोजिमा रहेको छ। ओमानसँग पराजय ब्योहोरे पछि पत्रकारसँगकाे कुराकानीमा अमेरिकन टोलिका कोच र कप्तानले नेपाल सँगको खेलको लागी टिम तयार रहेको बताएका छन्।

शनिबार हुने खेल नेपाल र अमेरिकाको लागी महत्वपूर्ण रहेको छ। घरेलु सर्मथकको बिचमा नेपाल पहिलो जितको खोजिमा रहेनछ। बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *