अख्तियारको विरोधमा नेविसंघको प्रदर्शन (फोटोफिचर)
काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायाँमा परी पूर्वाग्रही भए निर्दोषलाई दोषी र दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीमा प्रदर्शन गरेको छ।

शुक्रबार माइतीघर मण्डलामा नेविसंघका नेताहरुले अख्तियार सरकारको छायाँमा परेको आरोप लगाएका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment