तालिबानको कब्जामा रहेका सत्र व्यक्तिको उद्धार

डिसी नेपाल
२७ माघ २०७६ २०:३८

कुन्दुज । अफगान विशेष सुरक्षा बलको एक टोलीले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा जारी राखेको एक कारबाहीका क्रममा १८ व्यक्तिलाई मुक्त भएका छन् ।

तालिबानी लडाकू समूह लुकेर बसेका एक स्थानलक्षित सो कारबाहीको क्रममा तालिबान लडाकू समूहले कब्जा गरेका १८ व्यक्तिलाई मुक्त गरिएको नायब गभर्नर कुदरतुल्लाह सफीले बताएका छन् ।

स्थानीय समयाअनुसार सोमबाहर बिहान २ बजेबाट उक्त सुरक्षा कारबाही सुरु भएको सफीले बताएका छन् । यस कारबाहीको विषय तालिबानी लडाकू समूहले कुनै पनि टिप्पणी गरेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.