उपसभामुखबाट हात धोएकी शिवमाया कानुनमन्त्रीका रुपमा पुरस्कृत
काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फे कानुनमन्त्री बन्ने भएकी छिन् ।
तुम्वाहाङ्फेलाई आजै कानुमन्त्रीको सपथ ग्रहण गराउने तयारी रहेको उनी निकट स्रोतले जनाएको छ।
यसअघि सभामुखमा दाबी गर्दै आएकी तुम्वाहाङ्फेलाई उपसभामुखबाट राजीनामा दिन लगाएर नेकपाले अर्का नेता अग्नी सापकोटालाई सभामुख बनाएको थियो ।
उपसभामुखबाट राजीनामा दिएर सत्तारुढ दललाइ सभामुख दिलाउन बाटाे खाेलेकी उनलाइ मन्त्रीका रुपमा पुरस्कृत गर्न लागिएकाे हाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment