आफ्नै घरमा गोली हानेर र्‍यापरको हत्या

डिसी नेपाल
१० फागुन २०७६ १३:२७

काठमाडौं। अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको जानकारी दिएको छ ।

रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.