पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट

डिसी नेपाल
२८ फागुन २०७६ ८:५२
4
Shares

काठमाडौं। पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ। बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

One thought on “पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *