विप्लव समूहको अपहरणमा परेकी बालिकाको उद्धार, १४ जना पक्राउ

डिसी नेपाल
२९ फागुन २०७६ १९:०९

काठमाडौं । धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना पक्राउ नेता कार्यकर्ता पक्राउ परेका छन्। बिहीबार अपहरणमा परेकी बालिकाको प्रहरीले उद्धारसमेत गरेको छ।

उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । उदयपुरको कटारी नगरपालिकाबाट ६ जना महिला ८ जना पुरुषलाई पक्राउ गरेको २ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *