पहिलो नेपाल आइडल बुद्ध लामा नर्भिक अस्पताल अस्पताल भर्ना
काठमाडौँ। गायक बुद्ध लामा अस्पताल भर्ना भएका छन्। तीन दिनदेखि लगातार ज्वरो आएपछि उनी काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
उनलाई मंगलबार विहानतिर भर्ना गरिएको जनाइएको छ। उनको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
उनी प्रथम नेपाल आइडल हुन्। उनले निशान भट्टराई र प्रताप दास पछि पार्दै नेपाल आइडलको उपाधि जितेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment