पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाले विवाह गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् ।
उषा खड्की आफैँले आफैंले तिमिल्सिनासँगको सम्बन्धका विषयमा सामाजिक सञ्जाल मार्फत मुख खाेलेकी हुन् ।
उषाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै अर्थ र आधार छैन। अब म भन्छु ‘नो’।
उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै आफू र आफ्ना सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन्। उषा र जीपीका एक छोरा र एक छोरी छन् ।
यसअघि उषा र जीपीले डिभोर्सको चर्चा चलेपनि दुबैले डिभोर्सको हल्ला मात्रै भएको बताउँदै आएका थिए ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
Sad News
paisha ko lagi bihe garxana afule chaheko yobwan pur garna sakidaina ani ke hunxa ta sambanda bixeda nabhaya ramrile hamilai herdaina paisa herne ho