डब्लुडब्लुइकी रेस्लर गाब्रिएला कास्ट्रोभिन्सीको हट अवतार तस्बीरमा

डिसी नेपाल
५ चैत २०७६ १४:१४
8
Shares

काठमाडौं । गाब्रिएला कास्ट्रोभिन्सी एक बाज्रिलियन रेस्लरसंगै महिला उद्यमी र फिटनेस मोडल पनि हुन् । उनलाई रिङमा रकिल भनेर पनि चिनिन्छ । साथै गाब्रिएला टोटल ननस्टप एक्सन रेसलिङ (टिएनए) मा पनि चर्चित रहेकी छिन् ।

गाब्रिएला डब्लुडब्लुइको टेलिभिजन कार्यक्रम डब्लुडब्लुइ टप इनफको छैठौं सिजनमा पहिलो पटक देखिएकी थिइन । उनी रेस्लिङमा मात्रै नभएर आप्नो हट फिगरको कारण पनि चर्चित छिन् । गाब्रिएलाको फोटोमा हट अवतार हेरौ –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.