हंगकंगमा एक नेपाली कोरोना संक्रमित

डिसी नेपाल
१३ चैत २०७६ २१:३७

काठमाडौं। हंगकंगमा रहेका एक नेपाली कोरोना भाइरस संक्रमित भएका छन्। हंगकंगको नाइट हव लाङ्काई फोङ्मा बारमा कार्यरत नेपाली संक्रमित भएको जनाइएको छ।

सो बारमा क्वारेन्टाइनमा राखिएकाहरु पनि गएको र त्यसपछि त्यहाँ कार्यरत सबै स्टफाको परीक्षण हुँदा ती नेपालीको रिपोर्ट कोरोना पोजेटिभ आएको जनाइएको छ।

हंगकंगस्थित नेपाली महावाणिज्य दूतावासले सतर्क रहन सबै नेपालीहरुमा अपील गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *