रामेछापमा उच्च ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु
सांकेतिक तस्बिर
काठमाडौं । रामेछापमा उच्च ज्वरो आएर अस्पताल भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ ।
१०१ डिग्री ज्वरो आएपछि अस्पताल भर्ना भएका मन्थली नगरपालिका–११ का ६७ वर्षीय तुल बहादुर थापा मगरेको मृत्यु भएको हो । मंगलबार साँझ अस्पताल भर्ना भएका थापामगरको राती ११ः३० मा मृत्यु भएको अस्पताल स्रोतलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मगरको स्वाब मंगलबार राति नै थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको र टेस्ट रिर्पोट आउँन बाँकी रहेको छ।
उनको शव आज बिहानै परिवारले जिम्मा लिएर दाहसंस्कारका लागि लगिसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment