विवाहितपछि बोल्ड अवतारमा देखिइन् सोनम कपूर
एजेन्सी। यतिबेला आफ्ना श्रीमान आनन्द आहुजासँग जर्जियो अरमानीको फेशन शोमा पुगेकी बलिउड अभिनेत्री सोनम कपूर बोल्ड ड्रेसका कारण चर्चामा छिन्।
श्रीमान आनन्दसँग सोनमको तस्वीर जसमा उनी डीप ब्याक गाउनमा देखिएकीछन् र सबैको ध्यान आफूतर्फ केन्द्रित गरेकी छन्। तस्वीरमा दुवै जना किनै ग्यामरस देखिएका छन्।

सोनम कपुरले यो फेशन वीकको धेरै फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन्। रोमान्टिक मुडमा देखिएको यो जोडीको फोटो सामाजिक संजालमा निकै भाइरल भएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment