एक महिना भारत बसेर नेपाल आएका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

डिसी नेपाल
८ वैशाख २०७७ १२:५५

जनकपुरधाम । लकडाउनकबीच भारतबाट फर्किएका एक वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका–२ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर चैत्र २२ गते साँझ मात्रै नेपाल आइपुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *