तिर्सना बुढाथोकीको उत्तेजीत भिडियो भाइरल , अब त अति भयो !

डिसी नेपाल
१३ असोज २०७५ १३:५९

काठमाडौँ । मोडलका नामले चिनिने तिर्सना बुढाथोकीको अर्को भिडियो प्रति फेरि आलोचनाका स्वरहरू उर्लिएका छन्। सामाजिक सन्जालमा हालै उनले राखेको भिडियोको सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढ्दो छ।

रमाइलो गर्नुपर्छ भन्दै उनले अङ्ग प्रदर्शन गरेको भिडियो फेसबुकमा भाइरल बनेको हो। लाइभमा उनको अभिव्यक्त अर्धनग्न पहिरन हाम्रो जस्तो समाजका लागि अति भयो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिका टिप्पणी गरेका छन्।

चर्चा कमाउँने होड मात्रै हो की बाध्यता कतिको मनमा यो प्रश्न समेत उठेको छ। विगत देखिनै आलोचना खेप्दै आएकी तिर्सनाको यसपटकको प्रस्तुतिले झनै आलोचना बढेको हो।

दिपा शर्मा नाम गरेकी प्रयोगकर्ताले फेसबुकमा लेखेकी छन् , अब त अति भयो ,जहिल्यै यतिकै छाडा छोड्ने हो कारबाही हुन्न सरकार ?
फोटो अश्लिल भए पनि पोष्ट नगरी रहन सकिएन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *