नारायणी अस्पताल वीरगन्जबाट २ जना कोरोना संक्रमित भागे
काठमाडौं । नारायणी अस्पताल वीरगन्जमा उपचाररत २ जना कोरोना संक्रमित भागेका छन् ।
६९ जना कोरोनाको उपचार भइरहेको अस्पतालबाट २ जना युवाहरु भागेको वीरगन्ज महानगरपालिका स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुको खोजीकार्य भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment