बलिउडकी अभिनेत्री परिणीति चोपडाको होश उठाउने फोटोशुट (फिचर)

डिसी नेपाल
१५ असोज २०७५ ४:३५

एजेन्सी। बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री परिणीति चोपडा हट र बोल्ड चरित्रका कारण चर्चामा रहिरहन्छिन्। यतिबेला फेरि परिणीति नयाँ फोटोशुटका कारण चर्चामा छिन्।

परिणीतिले यस्तो फोटोशुट गराएकी छन्, जुन अहिले सामाजिक संजालमा भाइरल भएका छन्। परिणीति यतिबेला अर्जुन कपुरसँग फिल्म ‘नमस्ते इंल्याण्ड’ को प्रमोशनमा निकै व्यस्त छिन्। केही समय अगाडि मात्रै उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको थियो।

फिल्म ‘इशकजादे’ का दुवै स्टारस्टास्ट (परिणीति र अर्जुन कपुर) एकपटक फेरि फरक प्रकारको लभस्टोरीमा एकैसाथ पर्दामा देखिँदैछन्। परिणीतिले म्यागजीन फिल्मफेयरका लागि हट एण्ड सेक्सी फोटोशुट गराएकी हुन्। यी फोटोमा परिणीति बिकिनी र स्विमवेयरमा देखिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *