साप्ताहिक राशिफल : यी ७ राशिका लागि शुभ, तपाईको राशि कुन ?

डिसी नेपाल
१७ जेठ २०७७ ७:१२

आज जेष्ठ १७ देखि २३ गतेसम्मको साप्ताहिक राशिफल

मेष
दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले नयाँ काममा प्रगति हुनेछ ।

वृष
बोली वचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ति हुने एवं मिष्ठान्न भोजनको सुख पाइनेछ ।

मिथुन
पारिवारिक काममा खर्च हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं व्यक्तिगतँ काममा खर्च बढ्नेछ ।

कर्कट
शुरुमा अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या एवं आफन्त बैरी बन्नेछन् ।

सिंह
लगानीमा सामान्य आम्दानी मिल्नेछ । कृषि एवं पशु चौपायाबाट फाइदा हुनेछ।

कन्या
राजनीतिमा पहुँच मिल्नेछ। आफ्नो जिम्मेवारीको काममा प्रशंसा एवं कार्यभार थपिनेछ ।

तुला
धार्मिक रुचि एवं आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ। परोपकार एवं सामाजिक कार्यमा खर्च बढ्नेछ।

वृश्चिक
स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक विवाद बढ्ने एवं काममा आलोचना हुनेछ।

धनु
पारिवारिक सुख मिल्ने एवं प्रेमप्रसंगमा सुधार आउनेछ। पारिवारिक भेटघाट हुने एवं साझेदारी काममा सहयोग राम्रो मिल्नेछ ।

मकर
स्वास्थ्यमा राम्रो प्रगति हुनेछ । पुरानो काममा प्रगति एवं घरायसीे काममा प्रगति मिल्नेछ।

कुुम्भ
कृषि तथा पशु चौपायाबाट धन प्राप्ति हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तनको योग बन्नेछ।

मीन
चिसोले असर गर्नेछ । घरायसी काममा विवाद आउने एवं महिला वर्गसँग दुश्मनी बढ्नेछ।

साताको पूरा ग्रहफल भिडियोमा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *