भारतमा यो हलिउड फिल्म अश्लील भएको भन्दै प्रतिबन्ध लगाइएको थियो (भिडियो)
एजेन्सी । हलिउड फिल्ममा बेड सिन सामान्य मानिन्छ। किस सिनलाई त यौनका रुपमा हेर्दै हेरिँदैन हलिउडमा। तर हलिउडको एउटा फिल्मले भने अश्लिलताका कारण भारतमा प्रतिबन्ध बेहोर्नुपरेको थियो।
हलिउढ फिल्म फिप्टी शेडस अफ ग्रेलाई भारतमा प्रतिबन्ध लागेपनि अन्य मुलुकमा भने स्वागत गरिएको थियो। तर, यो फिल्म अब डिभिडिमा वल्र्डवाईड वितरण भएको छ। अब भारतमा पनि यसको डिभिडि किन्न पाइन्छ।
(भिडियो)
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment