दश अर्बकाे हिसाव खाेज्नेसँग प्रहरीकाे नक्सालमा झडप
फाइल फाेटाे।
काठमाडौं। प्रहरी प्रधानकार्यालय नक्साल नजिकै कोरोना रोग संक्रमणका नियन्त्रणका लागि खर्च भएको १० अर्ब को हिसाब खोइ भन्दै नारा जुलुश सहित गएको एक समूहलाई प्रहरीले पानीको फोहोरा र टियर ग्यास हानेर तितरवितर पारेको छ।
युवा अघि अघि सर्छ देश अघि बढ्छ भन्दै नारा जुलुश लिएर गएको एक समूहमाथि प्रहरीले पानीको फोहोरासहित टियर ग्यास हानेर भीड तितरविरत पारेको हो।
अहिले अख्तियार, वालुवाटार, नक्सालमा केही युवाहरुको समूहले नाराजुशुल गरिरहेका छन्। जुलुशमा सहभागीहरुले प्रहरीलाई ढुंगा हानिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment