आफ्नो जन्मभूमि टेकेपछि… (फोटो फिचर)

डिसी नेपाल
२९ जेठ २०७७ १७:४२

काठमाडौं । त्यसै पनि विदेशी भूमि अझ कोरोनाले आक्रान्त बनाएको बेला नेपाली भूमि टेक्न पाउँदा सायदै कसैको मन नरोला। यसै पनि विदेशबाट नेपाली भूमिमा प्रवेश गर्दा हरकोहिलाई भावुक बनाउँछ ।

यसै पनि महिलाको मन कोमल हुन्छ भन्छन्। विदेशी भूमिबाट नेपालको विमानस्थलमा पाइला टेक्दा ३ सय जना नै भावुक थिए। कतिको आखामा हर्षको आशु थियो त कतिले मरे पनि आमाकै काखमा मर्न पाइने भयो भन्ने भाव आखाममै झल्काएका थिए।

मुखमा मास्क छ । बोल्न पाएका छैनन्, तै पनि उनीहरुको हाउभाउले भनेको छ, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’

तस्वीर:  (एसके शर्मा/रमण मानन्धर)

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *