भारतीय मिडियाको दावीः गलवान घाँटीबाट चिनीयाँ सेना एक किलोमिटर पछी हटे
काठमाडौं । केही दिन पहिला भारत र चीनबीच झडप भएको पूर्वी लद्दाखको गलवान घाँटीमा तनाव कम हुन सूरु भएकाे बताइएको छ। उक्त क्षेत्रमा रहेका चिनीयाँ सेना एक किलोमिटर पछि हटेको भारतीय मिडियाले दावी गरेका छन
उनीहरुले स्रोतलाई उद्दृत गर्दै उक्त क्षेत्रमा चिनीयाँ सेना कम देखिएको जनाएका छन्। झडपपछि भएको कुराकानीपछि चिनियाँ सेना पछि हटेको जनाइएको छ। १५ जुनमा गलवान घाँटीमा भएको भिडन्तमा भारतीय सेनाका २० जना मारिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment