प्रधानमन्त्री ओली विनै सुरु भयो स्थायी कमिटी बैठक
काठमाडौं। नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिति छैनन्। बैठक सुरु हुने बेलामा प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्दै थिए।
जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ। हालसम्म बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment