सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटी बैठक स्थगित

डिसी नेपाल
१८ असार २०७७ १३:४१

काठमाडौं। सरकारले संसदको जारी अधिवेशन आजै (बिहीबार) अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि नेकपा स्थायी कमिटीको बैठक प्रभावित भएको छ। बिहीबार केही समय बसेर बैठक स्थगित भएको छ।

पार्टीभित्रको विवाद चुलिँदै गर्दा प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि पार्टी भित्रको द्वन्द्व थप नचर्काउन र दुई अध्यक्षबीच सम्वाद गर्न भन्दै बैठक स्थगित भएको एक सदस्यले जानकारी दिए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *